SKIP TO MAIN CONTENT

डार्बिनमा नेपाल महोत्सव: कस्तो हुदैछ त तैयारी?

Performers at Nepal Festival Adelaide.
Performers at Nepal Festival Adelaide. Source: Supplied

शनिवार ४ जुनका दिन डार्विन स्थित वाटर फ्रन्टमा साँझ ३ बजेदेखि नेपाल फेस्टीवलको आयोजना हुने भएको छ। विभिन्न सांस्कृतिक झाँकीहरू सहित हुने कार्यक्रममा सरकारका प्रतिनिधि, सङ्घीय सांसद र विभिन्न बहु सांस्कृतिक समुदायका अगुवाहरूको उपस्थिति रहने बताइएको छ। कार्यक्रमको तैयारीका बारेमा संयोजक सञ्जीव ढकालसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

शनिवार ४ जुनका दिन डार्विन स्थित वाटर फ्रन्टमा साँझ ३ बजेदेखि नेपाल फेस्टीवलको आयोजना हुने भएको छ। विभिन्न सांस्कृतिक झाँकीहरू सहित हुने कार्यक्रममा सरकारका प्रतिनिधि, सङ्घीय सांसद र विभिन्न बहु सांस्कृतिक समुदायका अगुवाहरूको उपस्थिति रहने बताइएको छ। कार्यक्रमको तैयारीका बारेमा संयोजक सञ्जीव ढकालसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now