SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा दशैँ : कोही भेटघाट र रमाइलोमा, कसैलाई कामको चटारो

dashain pic.gif

अस्ट्रेलियाका विभिन्न राज्य एवम् प्रदेशमा बसोबास गर्ने नेपाली समुदायका मानिसहरूले आज दसैँ मनाउँदै छन्।


Published

Updated

By Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाका विभिन्न राज्य एवम् प्रदेशमा बसोबास गर्ने नेपाली समुदायका मानिसहरूले आज दसैँ मनाउँदै छन्।


अस्ट्रेलियाभर छरिएर रहेका नेपाली समुदायले आ–आफ्नो परम्परा अनुसार आज दसैँ मनाएका छन्।

असत्य माथि सत्यको जित रूपमा, मान्यजनबाट टिका थापेर हर्ष र उल्लासका साथ दसैँ मनाइने गरिन्छ।

अस्ट्रेलियामा विभिन्न क्षेत्रमा बसेका नेपालीहरूले परिवार र साथीभाइ जमघट भएर दसैँ मनाएको एसबीएस नेपालीसँग बताएका छन्।

कतिपयले भने काममा बिदा नमिलेकाले काम सक्काएपछि आफन्तकोमा गएर टिका लगाउने बताए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now