नेपाली महिला सशक्तिकरणको लागि सहमति
NRN and UN Women signing an agreement for Nepali women empowerment. Source: NRN
नेपालमा भूकम्पबाट प्रभावित महिला र विदेश जाने महिला कामदारहरुको सशक्तिकरणको लागि मिलेर काम गर्न गैर आवासीय नेपाल संघ (एनआरएन) र काठमाडौँ स्थित राष्ट्र संघिय महिला कार्यक्रम बीच सम्झौता भएको छ। उक्त सम्झौता बाट हुनसक्ने उपलब्धि बारे एनआरएन कि प्रबक्ता रन्जु थापासँगको कुराकानी।
Share