SKIP TO MAIN CONTENT

"आयौँ हामी एसबीएस दैलोमा, नाच्दै गाउँदै देउसी र भैलोमा"

Deusi Bhailo performance at SBS by members of the Nepali community for Tihar 2022 on 19 October 2022.
Deusi Bhailo performance at SBS by members of the Nepali community on 19 October 2022 for Tihar. Source: SBS

एसबीएसले बुधबार १९ अक्टोबरमा तिहार/दिवाली/दीपावली/बन्दी छोड दिवस भव्य रूपमा मनाएको थियो। सोही कार्यक्रमको देउसी भैलो प्रस्तुति सुन्नुहोस्। सहभागीहरू: मादलमा रत्न बहादुर पौडेल, गायनमा: प्रान्जली खड्का भट्टाउँदै, सीमा रोशी, रीना के.सी., स्मिता साप्कोटा, कल्पना साप्कोटा, मीना खत्री, अनिशा गौतम, बिनिता शर्मा र सृजना शाही।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

एसबीएसले बुधबार १९ अक्टोबरमा तिहार/दिवाली/दीपावली/बन्दी छोड दिवस भव्य रूपमा मनाएको थियो। सोही कार्यक्रमको देउसी भैलो प्रस्तुति सुन्नुहोस्। सहभागीहरू: मादलमा रत्न बहादुर पौडेल, गायनमा: प्रान्जली खड्का भट्टाउँदै, सीमा रोशी, रीना के.सी., स्मिता साप्कोटा, कल्पना साप्कोटा, मीना खत्री, अनिशा गौतम, बिनिता शर्मा र सृजना शाही।

तिहारका थप सामाग्रीका लागि sbs.com.au/Tihar जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now