SKIP TO MAIN CONTENT

"समाजले के भन्ला भन्ने चिन्ता छैन" - माया गुरुङ र शैली वस्नेतको सफलताको कारण

Maya Gurung (right) and Shailee Basnet (left)
Maya Gurung (right) and Shailee Basnet (left) Source: Facebook

१४ वर्ष उमेरको हुँदा जबर्जस्ती हुन लागेको आफ्नो विवाहको एक दिन अगाडी घर बाट भागेकी माया गुरुङ र सानो छँदा खेलकूदमा सहभागी हुन नपाएकी शैली बस्नेत दुबैले आफूबारे अरुले राखेका विचारलाई गलत प्रमाणित गर्न सफल भएका छन्। सगरमाथा सहित विश्वका सात महादेशमा रहेका सात अग्ला हिमालहरुको सफल आरोहण गर्न सफल सात नेपाली महिलाहरुको टोलीमा सदस्य रहेका गुरुङ र बस्नेत दुवै अहिले एक नयाँ चुनौतीको सामना गरि रहेका छन्। अस्ट्रेलिया भ्रमणको क्रममा माया गुरुङ र शैली बस्नेतले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

१४ वर्ष उमेरको हुँदा जबर्जस्ती हुन लागेको आफ्नो विवाहको एक दिन अगाडी घर बाट भागेकी माया गुरुङ र सानो छँदा खेलकूदमा सहभागी हुन नपाएकी शैली बस्नेत दुबैले आफूबारे अरुले राखेका विचारलाई गलत प्रमाणित गर्न सफल भएका छन्। सगरमाथा सहित विश्वका सात महादेशमा रहेका सात अग्ला हिमालहरुको सफल आरोहण गर्न सफल सात नेपाली महिलाहरुको टोलीमा सदस्य रहेका गुरुङ र बस्नेत दुवै अहिले एक नयाँ चुनौतीको सामना गरि रहेका छन्। अस्ट्रेलिया भ्रमणको क्रममा माया गुरुङ र शैली बस्नेतले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now