अस्ट्रेलियामा बस्ने सबै नेपालीको साझा छाता संगठनको रुपमा रहेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले किन डाक्टर गोविन्द केसीको समर्थन गरेको हो? गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका प्रवक्ता रहेका डिला खरेलसंग हामीले १५औं पटक आमरण अनसनमा उत्रेका डा. केसीबारे गरेको कुराकानी।
कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्
Share





