SKIP TO MAIN CONTENT

“हार्टब्रेक इन दि हिमालयज”: नेपालमा आफूले गरिरहेको काम बारे डा. रे हड्सन

Dr Ray Hodgson
Source: Facebook (Australians for women's health)

सिड्नी स्थित न्यु साउथ वेल्स विश्वविद्यालयमा प्रसूति तथा स्त्री रोगका सह प्राध्यापक डाक्टर रे हड्सनले ग्रामीण भेकका नेपाली महिलाहरूको पाठेघर खस्ने लगायतका जटिल स्वास्थ्य समस्याको उपचार गर्न थालेकै लगभग एक दशक भइसक्यो। करिब ८५०,००० महिलाहरू अझै नेपालमा यो रोगबाट पीडित रहेको तथ्याङ्क छ। डा हड्सनले नेपालमा उपचार गर्न जाँदा आउँदा बटुलेका अनुभवहरू सँगालेर एक पुस्तक लेखेका छन् - “हार्टब्रेक इन दि हिमालयज” र यसै सेरोफेरोमा हामीले उनीसँग गरेको कुराकानी।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सिड्नी स्थित न्यु साउथ वेल्स विश्वविद्यालयमा प्रसूति तथा स्त्री रोगका सह प्राध्यापक डाक्टर रे हड्सनले ग्रामीण भेकका नेपाली महिलाहरूको पाठेघर खस्ने लगायतका जटिल स्वास्थ्य समस्याको उपचार गर्न थालेकै लगभग एक दशक भइसक्यो। करिब ८५०,००० महिलाहरू अझै नेपालमा यो रोगबाट पीडित रहेको तथ्याङ्क छ। डा हड्सनले नेपालमा उपचार गर्न जाँदा आउँदा बटुलेका अनुभवहरू सँगालेर एक पुस्तक लेखेका छन् - “हार्टब्रेक इन दि हिमालयज” र यसै सेरोफेरोमा हामीले उनीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now