SKIP TO MAIN CONTENT

पानीमा डुबेर अस्ट्रेलियामा नेपालीहरुको मृत्युः कसको दायित्व के?

Maroubra
Surf lifesavers search rough waters off Maroubra Beach in Sydney, Wednesday, Feb. 8, 2017. Source: AAP

अस्ट्रेलियामा गए डिसेम्बर महिनाको अन्त्य देखि अहिले सम्म चार जना नेपालीहरूको पानीमा डुबेर मृत्यु हुँदा यहाँ रहेका नेपाली सङ्घ संस्थाहरूले यस प्रकारका घटना हुन नदिन के कस्ता कदम चाल्न सक्छन् त भन्नेबारे सामाजिक सञ्जालहरूमा व्यापक बहस भएका छन्। कहिले नेपाली विद्यार्थीहरूको मृत्युलाई लिएर शैक्षिक परामर्शदाता र सामुदायिक संस्थाहरुको सामुदायिक दायित्वबारे प्रश्न गरेका छन् भने कहिले व्यक्तिगत जिम्मेवारीको विषयलाई पनि उठाएका छन्। यसबारे कुरा गर्न हामीले पत्रकार हेमन्त काफ्ले, गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष र माइग्रेसन एजेन्ट पनि रहेका सुरेन्द्र सिग्देलका साथै नेपाली अस्ट्रेलियन एसोसिएसनका अध्यक्ष चूडामणि बेलबासेलाई सम्पर्क गरेका थियौँ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा गए डिसेम्बर महिनाको अन्त्य देखि अहिले सम्म चार जना नेपालीहरूको पानीमा डुबेर मृत्यु हुँदा यहाँ रहेका नेपाली सङ्घ संस्थाहरूले यस प्रकारका घटना हुन नदिन के कस्ता कदम चाल्न सक्छन् त भन्नेबारे सामाजिक सञ्जालहरूमा व्यापक बहस भएका छन्। कहिले नेपाली विद्यार्थीहरूको मृत्युलाई लिएर शैक्षिक परामर्शदाता र सामुदायिक संस्थाहरुको सामुदायिक दायित्वबारे प्रश्न गरेका छन् भने कहिले व्यक्तिगत जिम्मेवारीको विषयलाई पनि उठाएका छन्। यसबारे कुरा गर्न हामीले पत्रकार हेमन्त काफ्ले, गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष र माइग्रेसन एजेन्ट पनि रहेका सुरेन्द्र सिग्देलका साथै नेपाली अस्ट्रेलियन एसोसिएसनका अध्यक्ष चूडामणि बेलबासेलाई सम्पर्क गरेका थियौँ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now