Experts caution that attributing any single event to La Nina or its better-known cousin, El Nino, is difficult as they pronounced Thursday, March 9, 2023, that the La Nina weather phenomenon has come to an end. Source: AP / John Locher/AP
विश्वभरको मौसममा प्रभाव पारेको प्रणाली "ला निन्या" आधिकारिक रूपमा समाप्त भएको घोषणा गरिएको छ। प्रशान्त महासागरको अवस्था सामान्यमा फर्किरहेको अमेरिकाको एक प्रमुख महासागर र वायुमण्डल अनुगमन संस्थाले जनाएको छ। अस्ट्रेलियाको लागि चाहिँ यसको अर्थ के हो?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।