SKIP TO MAIN CONTENT

अर्थशास्त्री डा कृष्ण हमाल भन्छन्, खर्च गर्दा अलि विचार गरेर मात्र खर्च गर्नुहोस्!

Australian Bureau of Statistics says the consumer price index rose 2.1 per cent in the March quarter, taking the annual rate to 5.1 per cent.
Australian Bureau of Statistics says the consumer price index rose 2.1 per cent in the March quarter, taking the annual rate to 5.1 per cent. Source: AAP

अर्थशास्त्री एवम् अस्ट्रेलियामा नेपाली सामुदायिक सङ्गठनहरूको महासङ्घ (फेन्का)का अध्यक्ष डा कृष्ण हमालले ब्याजदर बढ्दै गर्दा, मानिसहरूले आफ्नो विलासी खर्च बारे पुनर्विचार गर्नुपर्ने एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

अर्थशास्त्री एवम् अस्ट्रेलियामा नेपाली सामुदायिक सङ्गठनहरूको महासङ्घ (फेन्का)का अध्यक्ष डा कृष्ण हमालले ब्याजदर बढ्दै गर्दा, मानिसहरूले आफ्नो विलासी खर्च बारे पुनर्विचार गर्नुपर्ने एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्।


अर्थशास्त्री कृष्ण हमालसँग गरिएको कुराकानी सुन्नुहोस्। null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now