Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

महिलाहरु माथिको विभेद कसरी अन्त्य गर्ने? अस्ट्रेलियाका केही नेपाली महिलाहरुको बिचार

protest against rape in nepal by different womens group

protest against rape in nepal by different womens group Source: Sharoon Khadka

मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। "च्यालेन्ज टु चेन्ज" नाराका साथ मनाइने यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया अन्तर्गत रहेको नारी निकुञ्ज अस्ट्रेलियाद्वारा सिड्नीमा गत शनिवार एक विशेष कार्यक्रम आयोजना गरिएको छ। सहकर्मी कृष्ण पोख्रेलले उक्त कार्यक्रममा उपस्थित केही व्यक्तिहरूलाई नेपाली महिलाहरूले सामना गर्नुपरेका भेदभावलाई कसरी कम गर्न सकिन्छ भन्ने प्रश्न गरेका थिए।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। "च्यालेन्ज टु चेन्ज" नाराका साथ मनाइने यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया अन्तर्गत रहेको नारी निकुञ्ज अस्ट्रेलियाद्वारा सिड्नीमा गत शनिवार एक विशेष कार्यक्रम आयोजना गरिएको छ। सहकर्मी कृष्ण पोख्रेलले उक्त कार्यक्रममा उपस्थित केही व्यक्तिहरूलाई नेपाली महिलाहरूले सामना गर्नुपरेका भेदभावलाई कसरी कम गर्न सकिन्छ भन्ने प्रश्न गरेका थिए।

दशकौँदेखि अस्ट्रेलियामा रहेका नेपालीहरूको हितका लागि कार्यरत रहँदै आएकी इन्द्रा वन लगायत, व्यवसायी रञ्जु वाग्ले थापा, मिस नेपाल ओसेनिया जेमिना श्रेठ र विद्यार्थी आयश्मा गिरीका भनाइहरू सुन्नुहोस् null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now