SKIP TO MAIN CONTENT

इंग्ल्याण्ड र फ्रान्स विश्वकपको क्वाटरफाइनलमा भिड्ने

Senegal.jpg
England's forward #17 Bukayo Saka scores his team's third goal past Senegal's goalkeeper #16 Edouard Mendy during the Qatar 2022 World Cup round of 16 football match between England and Senegal at the Al-Bayt Stadium in Al Khor, north of Doha on December 4, 2022.

फ्रान्स र इंग्ल्याण्डले शानदार जित निकाल्दै विश्वकपको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सेनेगलमाथि प्रभावशाली ३-० को जितसँगै इंग्ल्याण्डले फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान निश्चित गरेको छ। यता पोल्याण्डलाई ३-१ गोल अन्तरमा पराजित गर्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो।

Published

By Casey McCarthy

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

फ्रान्स र इंग्ल्याण्डले शानदार जित निकाल्दै विश्वकपको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सेनेगलमाथि प्रभावशाली ३-० को जितसँगै इंग्ल्याण्डले फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान निश्चित गरेको छ। यता पोल्याण्डलाई ३-१ गोल अन्तरमा पराजित गर्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now