Declan Rice of England in action with Ehsan Hajisafi of IR Iran during the FIFA World Cup Qatar 2022 Group B match between England and IR Iran at Khalifa International Stadium on November 21, 2022 in Doha, Qatar. Credit: Clive Brunskill/Getty Images
बेलायतले सन् २०२२ विश्वकपको आफ्नो पहिलो खेल, बलियो जीतका साथ सुरु गरेको छ। प्रतियोगिताको दोस्रो दिनमा इरानसँग भएको यो खेल, फुटबल बाहेकका अन्य मुद्दाहरूका लागि पनि उल्लेखनीय थियो। यस दिनमा अर्का दुई वटा खेलहरू पनि भएका थिए, र तेस्रो दिनमा हुन गइरहेको सकरूजको खेल हेर्न भने अस्ट्रेलियाली प्रशंसकहरू पर्खाइमा छन्।

मिनी म्याच, रिप्ले र हाईलाइट्स हेर्नका लागि एसबीएसको अनडिमान्डमा जानुहोस्।