SKIP TO MAIN CONTENT

कोरोनाभाइरस सङ्क्रमणका कारण पर्वतारोहणको लागी उत्कृष्ट सिजनमा पनि ग्राहक गुमाउँदै नेपाली शेर्पा गाइडहरू

शेर्पा हिमाल नेपाल Nepali Sherpa Guides Himalayas
Source: Stockpoholio

धेरै युरोपेली ग्राहकहरूसँग काम गरेका नेपाली पर्वतारोही कुङ्गा शेर्पा कोभिड-१९ अर्थात् कोरोना भाइरसले केही युरोपेली राष्ट्रहरूमा पारेको प्रभावले गर्दा आफ्नो व्यवसायमा पनि प्रतिकूल असर पर्ने देख्छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

धेरै युरोपेली ग्राहकहरूसँग काम गरेका नेपाली पर्वतारोही कुङ्गा शेर्पा कोभिड-१९ अर्थात् कोरोना भाइरसले केही युरोपेली राष्ट्रहरूमा पारेको प्रभावले गर्दा आफ्नो व्यवसायमा पनि प्रतिकूल असर पर्ने देख्छन्।

नेपाल सरकारले यही सङ्क्रमणका कारण बहुप्रतिक्षित भ्रमण वर्ष २०२० लाई समेत स्थगित गर्नु परेको समयमा पर्वतारोहण व्यवसायलाई चाहिँ कस्तो प्रभाव पर्ने देखिन्छ भन्ने बारे कुङ्गा शेर्पा सँग गरिएको कुराकानी सुन्न माथी रहेको मिडिया प्लेयरमास्पिकर आइकन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now