Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

"एजेन्ट भन्दै विद्यार्थीलाई ठग्दै" - भिसा र कलेज बारे "सही" जानकारी दिन सिड्नीमा कार्यक्रम हुने

A passport with Australian immigration stampand visa

australian immigration passport with passport and visa Source: Getty Images

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई भिसा र शिक्षा सम्बन्धि गलत जानकारी दिंदै पैसा ठगी गरिएको भन्नेबारे सामाजिक संजालहरुमा धेरै चर्चा हुने गरेका छन्। यस्ता समस्याको समाधान गर्न भन्दै अस्ट्रेलियामा रहेका नेपाली शैक्षिक परामर्शदाताको छाता संगठन (एका) ले एक दिने कार्यक्रम आयोजना गर्ने भएको छ। अध्यागमन विभाग र शिक्षण संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहने उक्त कार्यक्रममा विद्यार्थी हरुले भिसा र आफ्नो शैक्षिक भविष्यबारे सही जानकारी पाउन सक्ने बताउँछन् एकाका अध्यक्ष निरज श्रेष्ठ। अप्रिल २० को दिन हुने उक्त कार्यक्रममा हाल टीएसएस भिसा लगायतका विषयबारे हाल रहेका अन्यौल हटाउन केहि सहयोग गर्ने आफ्नो आशा रहेको श्रेष्ठले एसबीएस नेपालीलाई बताए।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई भिसा र शिक्षा सम्बन्धि गलत जानकारी दिंदै पैसा ठगी गरिएको भन्नेबारे सामाजिक संजालहरुमा धेरै चर्चा हुने गरेका छन्। यस्ता समस्याको समाधान गर्न भन्दै अस्ट्रेलियामा रहेका नेपाली शैक्षिक परामर्शदाताको छाता संगठन (एका) ले एक दिने कार्यक्रम आयोजना गर्ने भएको छ। अध्यागमन विभाग र शिक्षण संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहने उक्त कार्यक्रममा विद्यार्थी हरुले भिसा र आफ्नो शैक्षिक भविष्यबारे सही जानकारी पाउन सक्ने बताउँछन् एकाका अध्यक्ष निरज श्रेष्ठ। अप्रिल २० को दिन हुने उक्त कार्यक्रममा हाल टीएसएस भिसा लगायतका विषयबारे हाल रहेका अन्यौल हटाउन केहि सहयोग गर्ने आफ्नो आशा रहेको श्रेष्ठले एसबीएस नेपालीलाई बताए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now