SKIP TO MAIN CONTENT

सङ्घीय निर्वाचन २०२२: लिबरल निकट नेपाली भाषीद्वारा मेलबर्नमा चुनावी भेलाको आयोजना

Nepalese community members close to the Liberal Party have organized an interaction program with senator Michael sukkar.
Nepalese community members close to the Liberal Party have organized an interaction program with senator Michael sukkar. Source: Supplied

लिबरल फ्रेन्ड्स अफ नेपालका सदस्यहरूले केही दिन अघि एक भेलाको आयोजना गरेर लिबरल पार्टीलाई कसरी बहुभाषिक र बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरू माझ नजिक लिएर जान सकिन्छ भन्ने विषयमा छलफल गरेको सो सङ्गठनका एक जना सदस्य एकेन्द्रराज तिमल्सेनाले एसबीएस नेपालीलाई बताएका छन्। लिबरल पार्टीका नेता माइकल सुमार समेत सहभागी उक्त कार्यक्रममा उनले नेपाली सामुदायिक भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको तिमल्सेनाको भनाई छ।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

लिबरल फ्रेन्ड्स अफ नेपालका सदस्यहरूले केही दिन अघि एक भेलाको आयोजना गरेर लिबरल पार्टीलाई कसरी बहुभाषिक र बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरू माझ नजिक लिएर जान सकिन्छ भन्ने विषयमा छलफल गरेको सो सङ्गठनका एक जना सदस्य एकेन्द्रराज तिमल्सेनाले एसबीएस नेपालीलाई बताएका छन्। लिबरल पार्टीका नेता माइकल सुमार समेत सहभागी उक्त कार्यक्रममा उनले नेपाली सामुदायिक भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको तिमल्सेनाको भनाई छ।

एकेन्द्रराज तिमील्सीनासँग गरिएको कुराकानी सुन्नुहोस्। सङ्घीय निर्वाचन २०२२: लिबरल निकट नेपाली भाषीद्वारा मेलबर्नमा चुनावी भेलाको आयोजना हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now