SKIP TO MAIN CONTENT

नेपाली पृष्ठभूमिका मतदाताहरूका लागी सङ्घीय निर्वाचन

Voters and volunteers in Macarthur electorate
Source: SBS Nepali

एन्थोनी एल्बनिजि अस्ट्रेलियाको ३१ औँ प्रधानमन्त्री बन्दै गर्दा हामीले मतदान देखि मत परिणाम आउँदा सम्मको अवस्थालाई विश्लेषण गरेका छौँ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

एन्थोनी एल्बनिजि अस्ट्रेलियाको ३१ औँ प्रधानमन्त्री बन्दै गर्दा हामीले मतदान देखि मत परिणाम आउँदा सम्मको अवस्थालाई विश्लेषण गरेका छौँ।


समावेस गरिएका विषयहरू:

  • नेपाली पृष्ठभूमिका विनोद पौडेलले लिबरलका तर्फबाट उम्मेदवारी दिएको मकार्थरका मतदाताका भनाइका साथै लेबर समर्थक महेन्द्र लम्सालसँग लेबरको जित पछिको प्रतिक्रिया पनि लिएका छौँ। 
  •  मेलबर्नबाट सहकर्मी शिखा बस्नेतले मतदान अनुभव, मेलबर्नको चुनावी माहौल र नेपाली पृष्ठभूमिका मतदाताहरूको प्रतिक्रिया बारे बताउनु भएको छ। 
  • सिड्नीबाट निर्वाचन मत परिणामको अवस्थालाई नजिकबाट नियाल्नु भएका सहकर्मी समीर घिमिरेबाट निर्वाचन विश्लेषण सुन्नुहोस्। 
Federal election for the voters of Nepali background हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now