SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली परोपकारी संस्थाहरुको दर्ता रद्द गर्न 'सजिलो बनाउने' सरकारी प्रस्तावको आलोचना

Protesters march on the Queensland Parliament
Protesters march on the Queensland Parliament Source: AAP

'अवैध कार्यमा' संलग्न हुने परोपकारी संस्थाहरुको दर्ता रद्द गर्न सजिलो बनाउने संघीय सरकारको पछिल्लो योजना 'असंवैधानिक, अधिनायकवादी र प्रजातन्त्र विरोधी' रहेको आरोप केही प्रमुख अस्ट्रेलियाली संस्थाहरुले एक खुला पत्र मार्फत लगाएका छन्।

Published

Updated

By Nadine Silva, SBS Nepali

Source: SBS

Skip to podcast episode content

'अवैध कार्यमा' संलग्न हुने परोपकारी संस्थाहरुको दर्ता रद्द गर्न सजिलो बनाउने संघीय सरकारको पछिल्लो योजना 'असंवैधानिक, अधिनायकवादी र प्रजातन्त्र विरोधी' रहेको आरोप केही प्रमुख अस्ट्रेलियाली संस्थाहरुले एक खुला पत्र मार्फत लगाएका छन्।

अस्ट्रेलियाका परोपकारी संस्थाहरू सम्बन्धी प्रस्तावित नियम परिवर्तनलाई रोक्न, केही प्रमुख परोपकारी संस्थाहरूले संघीय सरकारलाई आग्रह गरेका छन्। 

निषेधित स्थानको प्रवेश वा तोडफोड लगायतका गतिबिधिमा संलग्न हुने परोपकारी संस्थाहरुलाई लक्षित गर्दै पछिल्लो योजना तयार पारिएको मोरिसन सरकारको भनाइ छ। 

तर एमनेष्टी इन्टरन्याशनल, फ्रेड हलोज फ़ाउण्डेशन र एङ्ग्लिकेयर लगायतका समूहहरुले चाहिं सरकारले राजनीतिक कारणले अभियानकारी गतिबिधिलाई कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

प्रस्तावित योजनाले के कस्ता असर पार्लान त?

यसबारे रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now