SKIP TO MAIN CONTENT

कम्बरल्यान्ड काउन्सिलमा सडक महोत्सव

5.jpg
festival of lights at Wentworthville NSW

कम्बरल्यान्ड काउन्सिलले शनिवार दीपावलीको अवसर पारेर सडक महोत्सवको आयोजना गरेको छ।


Published

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

कम्बरल्यान्ड काउन्सिलले शनिवार दीपावलीको अवसर पारेर सडक महोत्सवको आयोजना गरेको छ।


भारतीय समुदायको उल्लेख्य सहभागिता रहेको महोत्सवमा त्यस क्षेत्र वरपर बस्ने केही नेपालीहरू पनि पुगेका थिए।

स्थानीय सांसद एवम् अगुवाहरूको उपस्थिति रहेको मेलामा भारतीय गीत सङ्गीत र दक्षिण एसियाली खाना एवम् सामाग्री ब्रिकी गर्नका लागि स्टलहरू पनि राखिएका थिए।

महोत्सवका केही झलकहरु:

ramayan.jpg
7.jpg
1.jpg
9.jpg

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now