SKIP TO MAIN CONTENT

सन् २०२२ मा अस्ट्रेलियामा घर किन्न कतिसम्म खर्चनु पर्ला त?

house sold
Signage for a real estate property Source: AAP Image/James Ross

सन् २०२२ मा घरजग्गाको भाउमा बढ्ने 'चान्स' कत्तिको छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको बिचार सुन्नुहोस्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

सन् २०२२ मा घरजग्गाको भाउमा बढ्ने 'चान्स' कत्तिको छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको बिचार सुन्नुहोस्।


मासिक शृङ्खलामा यस पटक चर्चा गरिएका विषयहरू:

  • घरजग्गाको बजार भाउ यो वर्ष कस्तो रहला?
  • रिजर्भ बैकले ब्याजदरमा परिवर्तन गर्ने सम्भावना कस्तो छ?
  • सन् २०२१ मा के भयो, के भएन?
  • भट्टराईसँगको कुराकानी सुन्नुहोस्:सन् २०२२ मा अस्ट्रेलियामा घर किन्न कतिसम्म खर्चनु पर्ला त?हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now