SKIP TO MAIN CONTENT

आफ्ना नेपाली दाइ अनुप बराललाई किन सम्झिए चर्चित भारतीय कलाकार पङ्कज त्रिपाठीले?

Pankaj Tripathi responding to questions during the Indian Film Festival of Melbourne 2026.
Pankaj Tripathi responding to questions during the Indian Film Festival of Melbourne 2026. Credit: SBS Nepali / Dinita Rishal

भारतीय दिग्गज कलाकार पङ्कज त्रिपाठीले नेपाली विज्ञापन र आफूलाई काम गर्न मन लागेको नेपाली कलाकारबारे बताएका छन्। नेपाली सहित ३० भन्दा धेरै विभिन्न भाषामा १३० भन्दा धेरै चलचित्रहरू समावेश भएको इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम) 2026 हाल जारी छ। अगस्ट देखि १३ सुरु भएर अगस्ट २३ मा सम्पन्न हुने दक्षिण एसियाली सिनेमाहरूको यस महोत्सवको यो १७औँ संस्करणमा रेखा, आमिर खान, रानी मुकर्जी लगायत भारतीय सिनेमा जगतका चर्चित हस्तीहरू सहभागी भएका छन्। तिनै मध्ये शनिवार, अगस्ट १५ मा सम्पन्न भएको एक कुराकानीका क्रममा सहभागी कलाकार पङ्कज त्रिपाठीलाई, कुन नेपाली कलाकारसँग भविष्यमा काम गर्न मन छ भनेर सोध्दा उनको प्रतिक्रिया के रहेको थियो त भन्ने बारे सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now