Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

मेलबर्नको भारतीय चलचित्र महोत्सवको १५ औँ संस्करण सुरु

(L-R) Assistant Minister for Foreign Affairs Tim Watts, Film Producer/Director Karan Johar, Actor Rani Mukerji, Prime Minister Anthony Albanese and Indian Film Festival of Melbourne (IFFM) Festival Director Mitu Bhowmick Lange in Canberra on Tuesday, 13 August 2024.

(L-R) Assistant Minister for Foreign Affairs Tim Watts, Film Director Karan Johar, Actor Rani Mukerji, Prime Minister Anthony Albanese and Indian Film Festival of Melbourne (IFFM) Director Mitu Bhowmick Lange in Canberra on Tuesday, 13 August 2024. Source: SBS / Sunita Pokharel

इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम)को १५ औँ संस्करण सुरु हुँदैछ। बिहीवार, १५ अगस्टदेखि आइतवार, २५ अगस्टसम्म चल्ने दक्षिण एसियाली चलचित्रहरूको यो महोत्सवमा यसपालि नेपाली सहित २६ विभिन्न भाषामा ६५ भन्दा बढी चलचित्रहरू समावेश भएका छन्। यसै उपलक्ष्यमा आज, १३ अगस्टमा अस्ट्रेलियाको राजधानी क्यान्बरास्थित पार्लियामेन्ट हाउसमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री एन्थोनी आल्बनिजी लगायत निर्माता/निर्देशक करण जोहर र अभिनेत्री रानी मुकर्जी जस्ता भारतीय सिनेमा जगतका चर्चित हस्तीहरू उक्त कार्यक्रममा सहभागी भएका थिए। एक रिपोर्ट।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम)को १५ औँ संस्करण सुरु हुँदैछ। बिहीवार, १५ अगस्टदेखि आइतवार, २५ अगस्टसम्म चल्ने दक्षिण एसियाली चलचित्रहरूको यो महोत्सवमा यसपालि नेपाली सहित २६ विभिन्न भाषामा ६५ भन्दा बढी चलचित्रहरू समावेश भएका छन्। यसै उपलक्ष्यमा आज, १३ अगस्टमा अस्ट्रेलियाको राजधानी क्यान्बरास्थित पार्लियामेन्ट हाउसमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री एन्थोनी आल्बनिजी लगायत निर्माता/निर्देशक करण जोहर र अभिनेत्री रानी मुकर्जी जस्ता भारतीय सिनेमा जगतका चर्चित हस्तीहरू उक्त कार्यक्रममा सहभागी भएका थिए। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now