SKIP TO MAIN CONTENT

'यो फिल्मका सबै पात्रहरू म आफैँ हो': साम्बालाका निर्देशक मिनबहादुर भाम

Filmmaker Min Bahadur Bham in Sydney for the Australian premiere of his movie 'Shambhala' at the Sydney Film Festival 2024.
Filmmaker Min Bahadur Bham in Sydney for the Australian premiere of his movie 'Shambhala' at the Sydney Film Festival 2024. Credit: Facebook/Sydney Film Festival/Tim Levy

नेपाली चलचित्र 'साम्बाला' सिड्नी फिल्म फेस्टिभलमा प्रदर्शन भएको छ। उक्त वार्षिक चलचित्र महोत्सवमा रहेका २०० भन्दा बढी चलचित्रहरू मध्ये रहेको साम्बालामा कामको सिलसिलामा ल्हासा गएका आफ्ना श्रीमानको खोजीमा लागेकी एक महिलाको यात्रा चित्रण गरिएको छ। नेपालको उत्तरी भागमा छायाङ्कन गरिएको यस चलचित्रबारे निर्देशक मिनबहादुर भामले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपाली चलचित्र 'साम्बाला' सिड्नी फिल्म फेस्टिभलमा प्रदर्शन भएको छ। उक्त वार्षिक चलचित्र महोत्सवमा रहेका २०० भन्दा बढी चलचित्रहरू मध्ये रहेको साम्बालामा कामको सिलसिलामा ल्हासा गएका आफ्ना श्रीमानको खोजीमा लागेकी एक महिलाको यात्रा चित्रण गरिएको छ। नेपालको उत्तरी भागमा छायाङ्कन गरिएको यस चलचित्रबारे निर्देशक मिनबहादुर भामले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now