इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आइएफएफएम)को १५ औँ संस्करणको पूर्व सन्ध्यामा क्यान्बरास्थित पार्लियामेन्ट हाउसमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री एन्थोनी आल्बनिजी, सङ्घीय कला मन्त्री टोनी बर्क र सहायक विदेश मन्त्री टिम वाट्स लगायत अन्य गन्यमान्य मानिसहरू उपस्थित १३ अगस्टको उक्त कार्यक्रममा रानी मुखर्जी र करण जोहर जस्ता नाम चलेका बलिवुडकर्मीहरू विशेष आकर्षण थिए। यसबारे एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




