बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा सुरु भएको इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम) मा यसपालि नेपाली सहित २६ विभिन्न भाषामा ६५ भन्दा बढी चलचित्रहरू समावेश भएका छन्। तिनै मध्ये एक नेपाली चलचित्र हो, द सिक्रेट्स अफ राधा। एक महिलाको आफ्नो श्रीमानलाई खोज्ने यात्रा दर्साइएको यस चलचित्रका साथसाथै दक्षिण एसियाली सिनेमाहरूको यस महोत्सवबाट रहेका अपेक्षा बारे चलचित्रका निर्देशक सुवर्ण थापाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




