SKIP TO MAIN CONTENT

मास्कट टावर संकट: दुई वर्ष पुग्न लाग्दा घरधनीहरु आर्थिक र मानसिक तनावमा

A view of the Mascot Towers in Sydney
A view of the Mascot Towers in Sydney Source: AAP

सन् २०१९ मा सिड्नीको मास्कट स्थित एक अर्पाटमेन्ट भवनमा सरंचनात्मक क्षति पाईपछि त्यहाँ बसोबास गर्ने मानिसहरु अन्यत्र सर्न बाध्य भएका थिए। तर झन्डै दुई वर्ष पछि पनि समस्या समाधान हुन नसकेपछि उक्त भवनमा रहेका १३२ अपार्टमेन्टका मालिकहरुले लाखौँ डलर गुमाउन सक्ने चिन्ता व्यक्त गरिरहेका छन्।

Published

Updated

By Yumi Oba, Henry Zwartz

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सन् २०१९ मा सिड्नीको मास्कट स्थित एक अर्पाटमेन्ट भवनमा सरंचनात्मक क्षति पाईपछि त्यहाँ बसोबास गर्ने मानिसहरु अन्यत्र सर्न बाध्य भएका थिए। तर झन्डै दुई वर्ष पछि पनि समस्या समाधान हुन नसकेपछि उक्त भवनमा रहेका १३२ अपार्टमेन्टका मालिकहरुले लाखौँ डलर गुमाउन सक्ने चिन्ता व्यक्त गरिरहेका छन्।

यसबारे रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now