वृहत सिड्नी र वरिपरिका स्थानमा हाल जारी लकडाउन चार हप्ताको लागि थप गरिदा नयाँ प्रतिबन्धहरु पनि लागु भएका छन्। साथै, लकडाउनका कारण प्रभावित न्यु साउथ वेल्स निवासीहरुका लागि आर्थिक सहयोग र शुक्रबार देखि सबै उमेरका वयस्क मानिसहरूले हेल्थ क्लिनिकहरूमा एस्ट्राजेनेका खोप लगाउन बुकिङ गर्न पाउने लगायतका विषयबारे थप रिपोर्ट।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।
सम्बन्धित सामाग्री:
Share




