नेपाली नयाँ बर्ष मनाउन एसीटीमा आतिशबाजी सहित बिशेष कार्यक्रम हुने

People standing in front of colorful fireworks.

People standing in front of colorful fireworks.


Published 11 April 2022 at 10:44am
Presented by SBS Nepali
Source: SBS

विक्रम सवंत २०७९ लाई स्वागत गर्न अस्ट्रेलियन क्यापिटल टेरिटरीमा आतिशबाजी सहित विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। कार्यक्रमका बारेमा नेपाली सनातन समाजका सचिव वासु चापागाईँसँग गरिएको कुराकानी सुन्नुहोस्।


Published 11 April 2022 at 10:44am
Presented by SBS Nepali
Source: SBS


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share