Rajani Shrestha is a Nepali female bodybuilder who has represented Nepal on numerous international stages. Source: Supplied / Rajani Shrestha
रजनी श्रेष्ठ शारीरिक सुगठन तथा फिट्नेस अर्थात् बडीबिल्डङमा आफ्नो विशेष स्थान बनाउन सफल खेलाडी हुन्। निकै ढिलो यस क्षेत्रमा लागे पनि रजनीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका लागि थुप्रै पदकहरू जितेकी छिन्। नेपाल संवाददाता प्रयास दुलालले खेलाडी रजनी श्रेष्ठसँग उनको सङ्घर्ष र सफलताका बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।