SKIP TO MAIN CONTENT

‘लगानीमैत्री बाताबरण अत्यावश्यक’ - अस्ट्रेलिया बाट नेपाललाई संदेश

nepal australia business forum
Nepal Australia Business Forum Source: SBS

क्यानबेरा स्थित नेपाली दूताबास र भिक्टोरियाका लागि नेपाली महाबाणिज्य दूतको कार्यालयको संयुक्त आयोजनामा अस्ट्रेलियामै पहिलो पटक नेपाल अस्ट्रेलिया बिजनेस फोरम नामक एक सम्मेलन गत सनिबार मे ३० को दिन मेलबर्नमा आयोजना भएको थियो।


Published

Updated

By Rajish Aryal

Source: SBS



Skip to podcast episode content

क्यानबेरा स्थित नेपाली दूताबास र भिक्टोरियाका लागि नेपाली महाबाणिज्य दूतको कार्यालयको संयुक्त आयोजनामा अस्ट्रेलियामै पहिलो पटक नेपाल अस्ट्रेलिया बिजनेस फोरम नामक एक सम्मेलन गत सनिबार मे ३० को दिन मेलबर्नमा आयोजना भएको थियो।


उक्त सम्मेलनबारे रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्

सम्मेलनलाई सम्बोधन गर्दै अस्ट्रेलियाका लागि नेपाल कि राजदूत लक्की शेर्पाले नेपालमा लगानी गर्न अब अस्ट्रेलियाली नेपाली र गैर नेपालीहरुको लागि राम्रो समय भएको बताएकी थिईन्।

तर हाल अस्ट्रेलियामा शिक्षा उद्योगमा सक्रिय शेष घले - जो हाल नेपालमा होटल स्थापना गर्न लागेका छन् - उनले चाहिं बैदेशिक लगानी भित्र्याउन नेपालले ध्यान दिनु पर्ने बिषयहरु बारे जोड दिएका थिए ।

उनले कतिपय कुराहरु साना-मसिना छन्, जुन सरकारले चाहेको खण्डमा तुरुन्तै सुल्झिनसक्छ, तर प्रशासनको उदानशीनताले लागानीकर्ताहरु समस्या झेल्न बाध्य छन् भनि उनी बताउछन्।

यस्तै नेपालले मात्रै पर्यटनमा हैन, अरु क्षेत्रमा पनि ध्यान दिनुका साथै लगानीमैत्री वातावरण बनाउन अत्यावश्यक रहेको उनले बताईन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now