SKIP TO MAIN CONTENT

तपाईँ बस्ने ठाउँले फरक पार्छ मोटर न्युरोन रोगको जोखिम?: ‘अस्ट्रेलियनहरू छक्क पर्नेछन्’

NRL RABBITOHS KNIGHTS
People wear a birthday hat as part of the Jai Arrow's Birthday Bash, a fundraiser for motor neurone disease. Source: AAP / MARK EVANS/AAPIMAGE

तपाईँलाई थाहा छ अस्ट्रेलियामा सडक दुर्घटनामा वर्षेनि जति मानिसहरूले ज्यान गुमाउँछन् त्यसको करिब दुई तिहाइ बराबरको ज्यान गुमाउने कारण बनेको छ मोटर न्युरोन डिजिज (एमएनडी)। मानिसको हिँड्ने, चपाउने, कुरा गर्ने र अन्य सामान्य दैनिकीका कार्यहरू प्रभावित गर्ने यो रोग किन लाग्छ भन्ने अझै स्पष्ट छैन।अहिले, एमएनडी सम्बन्धी अनुसन्धानले अस्ट्रेलियाका विभिन्न क्षेत्रमा यस रोगका मामिलाहरू समूहगत रूपमा नै देखिएपछि एउटा राज्यले विश्वमै पहिलो पटक नयाँ कदम चाल्ने भएको छ। थप यस रिपोर्टमा।

Published

Source: SBS

Skip to podcast episode content

तपाईँलाई थाहा छ अस्ट्रेलियामा सडक दुर्घटनामा वर्षेनि जति मानिसहरूले ज्यान गुमाउँछन् त्यसको करिब दुई तिहाइ बराबरको ज्यान गुमाउने कारण बनेको छ मोटर न्युरोन डिजिज (एमएनडी)। मानिसको हिँड्ने, चपाउने, कुरा गर्ने र अन्य सामान्य दैनिकीका कार्यहरू प्रभावित गर्ने यो रोग किन लाग्छ भन्ने अझै स्पष्ट छैन।अहिले, एमएनडी सम्बन्धी अनुसन्धानले अस्ट्रेलियाका विभिन्न क्षेत्रमा यस रोगका मामिलाहरू समूहगत रूपमा नै देखिएपछि एउटा राज्यले विश्वमै पहिलो पटक नयाँ कदम चाल्ने भएको छ। थप यस रिपोर्टमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now