SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: धारामा आउने पानी कत्तिको पिउन लायक छ?

tap water.jpg
Credit: Shttefan/Unsplash

अस्ट्रेलियाको प्रायः कठोर वातावरणले गर्दा यहाँ पिउने पानीको आपूर्तिलाई विशेष महत्त्व दिइन्छ। अनि, पानीको स्रोत, वातावरणीय प्रभाव, वितरणका लागि प्रयोग गरिने पाइपलाइन र प्रशोधनका कारण पानीको उपलब्धता र गुणस्तरमा फरक पर्न सक्छ। तर, हामीले अस्ट्रेलियामा बस्दै गर्दा, धाराबाट आउने पानी पिउन लायक छ कि छैन भनेर चाहिँ कसरी थाहा पाउने त? अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी यसै विषयमा चर्चा गर्नेछौं।

Published

By Phil Tucak

Presented by Melissa Compagnoni

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको प्रायः कठोर वातावरणले गर्दा यहाँ पिउने पानीको आपूर्तिलाई विशेष महत्त्व दिइन्छ। अनि, पानीको स्रोत, वातावरणीय प्रभाव, वितरणका लागि प्रयोग गरिने पाइपलाइन र प्रशोधनका कारण पानीको उपलब्धता र गुणस्तरमा फरक पर्न सक्छ। तर, हामीले अस्ट्रेलियामा बस्दै गर्दा, धाराबाट आउने पानी पिउन लायक छ कि छैन भनेर चाहिँ कसरी थाहा पाउने त? अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी यसै विषयमा चर्चा गर्नेछौं।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now