SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: हिउँ खेल्न जाँदा तयारी कसरी गर्ने?

Perisher village 8 chair lift
Perisher Valley chair lifts. Source: Moment RF / Keith McInnes Photography/Getty Images

तपाईँलाई हिउँ कत्तिको मन पर्छ ? चाहे त्यो स्की गर्नका लागि होस्, हिउँको स-सानो डल्लाले एकले अर्कालाई हिर्काउन या त हिउँमा चिप्लन। आकाशबाट हिउँ खसेको पहिलो पटक हेर्न पो खोजिरहनु भएको छ कि? गर्मी महिनामा अस्ट्रेलियाका समुन्द्री तटहरू जस्तै, जाडोमा पनि हिउँमा खेलेर अविस्मरणीय यादहरू बनाउन सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो भागमा हिउँ खेल्न जाने ठाउँ जानका लागि आवश्यक पर्ने कुराहरूका बारेमा चर्चा गरेका छौँ।

Published

By Maram Ismail

Source: SBS

Skip to podcast episode content

तपाईँलाई हिउँ कत्तिको मन पर्छ ? चाहे त्यो स्की गर्नका लागि होस्, हिउँको स-सानो डल्लाले एकले अर्कालाई हिर्काउन या त हिउँमा चिप्लन। आकाशबाट हिउँ खसेको पहिलो पटक हेर्न पो खोजिरहनु भएको छ कि? गर्मी महिनामा अस्ट्रेलियाका समुन्द्री तटहरू जस्तै, जाडोमा पनि हिउँमा खेलेर अविस्मरणीय यादहरू बनाउन सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो भागमा हिउँ खेल्न जाने ठाउँ जानका लागि आवश्यक पर्ने कुराहरूका बारेमा चर्चा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now