SKIP TO MAIN CONTENT

तयार रहनुहोस्: स्प्रिङ सिजनमा डढेलोको जोखिमबारे चेतावनी

VICTORIA BUSHFIRES
Fire crews putting out bushfires in Victoria Source: AAP / MICHAEL CURRIE/AAPIMAGE

यो वसन्तयाम वा स्प्रिङ सिजनमा देशका विभिन्न भागमा डढेलोको जोखिम उच्च रहने पूर्वानुमान गरिँदा अस्ट्रेलियनहरूलाई यसका लागि तयारी गर्न आग्रह गरिएको छ। अधिकारीहरूका अनुसार डढेलोको जोखिम विभिन्न क्षेत्रअनुसार फरक रहेको छ। सुख्खा मौसम, बढ्दो तापक्रम र जमिनमा जम्मा भएको ज्वलनशील पदार्थको मात्रा बढेकाले जोखिम थपिएको उनीहरुको भनाइ छ। थप यो रिपोर्टमा।

Published

Updated

Source: SBS

Skip to podcast episode content

यो वसन्तयाम वा स्प्रिङ सिजनमा देशका विभिन्न भागमा डढेलोको जोखिम उच्च रहने पूर्वानुमान गरिँदा अस्ट्रेलियनहरूलाई यसका लागि तयारी गर्न आग्रह गरिएको छ। अधिकारीहरूका अनुसार डढेलोको जोखिम विभिन्न क्षेत्रअनुसार फरक रहेको छ। सुख्खा मौसम, बढ्दो तापक्रम र जमिनमा जम्मा भएको ज्वलनशील पदार्थको मात्रा बढेकाले जोखिम थपिएको उनीहरुको भनाइ छ। थप यो रिपोर्टमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now