SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: 'डाएट्री रेस्ट्रिक्सन' बारे तपाईँले जान्नै पर्ने कुराहरू

GettyImages-2202444629.jpg
It's important that you tell the restaurant staff that you have a food allergy Credit: Getty/nazar_ab

अस्ट्रेलियालाई विश्वकै 'एलर्जी क्यापिटल'को रूपमा चिनिन्छ। विविध पृष्ठभूमिहरू समावेश भएको जनसङ्ख्याका कारण आफ्नो धार्मिक विश्वास, नैतिक मूल्य मान्यता, स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र व्यक्तिगत छनोटहरू खानेकुरा मार्फत व्यक्त गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले खाद्य सामाग्रीका लेबल, प्रमाणीकरण र उपलब्ध स्रोतहरू कसरी बुझ्ने र प्रयोग गर्ने भन्नेबारे खाद्य विशेषज्ञहरूबाट बुझ्ने छौँ, ताकि तपाईँलाई सुरक्षित र सही खानेकुरा छनोट गर्न सजिलो होस्।

Published

Updated

By Melissa Compagnoni

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियालाई विश्वकै 'एलर्जी क्यापिटल'को रूपमा चिनिन्छ। विविध पृष्ठभूमिहरू समावेश भएको जनसङ्ख्याका कारण आफ्नो धार्मिक विश्वास, नैतिक मूल्य मान्यता, स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र व्यक्तिगत छनोटहरू खानेकुरा मार्फत व्यक्त गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले खाद्य सामाग्रीका लेबल, प्रमाणीकरण र उपलब्ध स्रोतहरू कसरी बुझ्ने र प्रयोग गर्ने भन्नेबारे खाद्य विशेषज्ञहरूबाट बुझ्ने छौँ, ताकि तपाईँलाई सुरक्षित र सही खानेकुरा छनोट गर्न सजिलो होस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now