SKIP TO MAIN CONTENT

फियर अफ मिसिङ आउट: "हामी अरू खुसी भएको देखेर आफू दुखी भइरहेका हुन्छौँ"

Woman laying in bed and checking updates on smartphone, FOMO
Social media plays a big role in people's fear of missing out. Source: Moment RF / OsakaWayne Studios/Getty Images

अरूले गरेको केही कार्य देख्दा आफू छुटेको जस्तो महसुस हुने भावनालाई अङ्ग्रेजी भाषामा "फियर अफ मिसिङ आउट" या "फोमो" भनेर चिनिन्छ। सबैमा आउने सामान्य भावना कुन बेला समस्यामूलक बन्न सक्छ, र यसलाई कसरी कम गर्न सकिन्छ? हामीले मेलबर्नका मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अरूले गरेको केही कार्य देख्दा आफू छुटेको जस्तो महसुस हुने भावनालाई अङ्ग्रेजी भाषामा "फियर अफ मिसिङ आउट" या "फोमो" भनेर चिनिन्छ। सबैमा आउने सामान्य भावना कुन बेला समस्यामूलक बन्न सक्छ, र यसलाई कसरी कम गर्न सकिन्छ? हामीले मेलबर्नका मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now