नेपालमा पहिलो र दोस्रो बरीयतामा रहेका ब्याडमिन्टन च्याम्पियन रत्नजीत तामाङ र दीपेश धामी हालै सम्पन्न भएको सिड्नी सिरिज २०१९ ब्याडमिन्टन प्रतियोगितामा सहभागी भएका थिए। आफ्नो खेल र नेपालमा ब्याडमिन्टन प्रतिको रुचिबारे उहाँहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी।
कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
Share





