Shyam Sundar Yadav (far right), Executive Director of Mithila Yain art gallery in Kathmandu, Nepal conducted the "Rapport" art exhibition. Credit: Supplied
गत महिना नेपाल, भारत, बङ्गलादेश, इजरायल, अस्ट्रेलिया लगायतका देशका कलाकारहरूको संयुक्त चित्रकला प्रदर्शनी काठमान्डुमा भएको थियो। ठमेल स्थित मिथिला यें आर्ट ग्यालरीका सञ्चालक श्याम सुन्दर यादव स्वयंले पनि र्यापोर्ट (Rapport) नामक उक्त चित्रकला प्रदर्शनीमा भाग लिएका थिए। विभिन्न चित्रकार मध्ये अस्ट्रेलियाका रे मार्सडेन पनि थिए। उक्त कार्यक्रम बारे ग्यालरीका सञ्चालक यादवसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।