SKIP TO MAIN CONTENT

"ब्रिटिश समकक्षी सरह गोर्खाहरूको पेन्सन कायम हुनुपर्‍यो"

LB GHISING, Ex Gurkha
भू पू ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका एक जना संयोजक एल बी घिसिङ Source: SBS Nepali

गोर्खाहरूको पेन्सन उनीहरूको ब्रिटिश समकक्षी सरह बनाउनु पर्ने माग राख्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले अघिल्लो बुधवार आफ्नो माग सम्बोधन गरिनुपर्छ भन्दै माइतीघरको मण्डलामा प्रदशर्न गरे। भू पू ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका एक जना संयोजक एल बी घिसिङसँगको कुराकानी।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

गोर्खाहरूको पेन्सन उनीहरूको ब्रिटिश समकक्षी सरह बनाउनु पर्ने माग राख्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले अघिल्लो बुधवार आफ्नो माग सम्बोधन गरिनुपर्छ भन्दै माइतीघरको मण्डलामा प्रदशर्न गरे। भू पू ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका एक जना संयोजक एल बी घिसिङसँगको कुराकानी।

हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now