SKIP TO MAIN CONTENT

नेपालबाट अस्ट्रेलिया आएका आमाहरूलाई निःशुल्क स्तन क्यान्सरको परीक्षण

BreastScreening1.jpg
Nepali women took part in free breast screenings organised by Didi Bahini Samaj Victoria, in cooperation with BreastScreen Victoria. Credit: Supplied

दिदी बहिनी समाज भिक्टोरियाले ५० देखि ७४ वर्षका महिलाहरूको लागि नि:शुल्क स्तन क्यान्सर परीक्षण आयोजना गर्दै आएको छ। नेपाली समुदायको स्तन क्यान्सरको बारेमा थप जनचेतनाको आवश्यकता रहेको आयोजक तथा सहभागीहरू बताउँछन्।

Published

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

दिदी बहिनी समाज भिक्टोरियाले ५० देखि ७४ वर्षका महिलाहरूको लागि नि:शुल्क स्तन क्यान्सर परीक्षण आयोजना गर्दै आएको छ। नेपाली समुदायको स्तन क्यान्सरको बारेमा थप जनचेतनाको आवश्यकता रहेको आयोजक तथा सहभागीहरू बताउँछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now