Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

काठमाण्डू देखि ब्रिसबेनमा १४ दिने अनिवार्य क्वारेन्टिन सम्म: ओम कृष्ण श्रेष्ठको अनुभव

Sydney resident Om Krishna Shrestha (right) with Nepal Airlines Pilot Vijay Lama during the COVID-19 evacuation flight from Kathmandu to Brisbane

Sydney resident Om Krishna Shrestha (right) with Nepal Airlines Pilot Vijay Lama during the COVID-19 evacuation flight from Kathmandu to Brisbane Source: Supplied

विभिन्न कारणले नेपाल गएका तर लकडाउनका कारण अस्ट्रेलिया फर्कन नपाएका अस्ट्रेलियाली नागरिक तथा स्थायी भिसामा रहेकाहरूलाई नेपाली ध्वजा वाहक जहाजले २ अप्रिलमा ब्रिसबेनको विमान स्थलमा उतारेको थियो।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


विभिन्न कारणले नेपाल गएका तर लकडाउनका कारण अस्ट्रेलिया फर्कन नपाएका अस्ट्रेलियाली नागरिक तथा स्थायी भिसामा रहेकाहरूलाई नेपाली ध्वजा वाहक जहाजले २ अप्रिलमा ब्रिसबेनको विमान स्थलमा उतारेको थियो।


उक्त विमानमा यात्रा गर्नेहरूमा नेपाली पृष्ठभूमिका अस्ट्रेलियाली तथा अस्ट्रेलियाको  स्थायी भिसा भएकाहरू रहेका थिए।  तिनै मध्येका एक हुन् ओम कृष्ण श्रेष्ठ। 

श्रेष्ठले ब्रिसबेनमा आफुलाई एक होटेलमा राखिएको पहिलो दिन एसबीएस नेपाली कुराकानी गरेका थिए।  उक्त कुरकानी मथिरहेको मिडिया प्लेयरमा सुन्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now