Players from Himalayan Women's Cricket team practicing in Melbourne. Source: Shikha Basnet Khadka
पेशागत खेलाडी नभएता पनि, मेलबर्नका नेपाली महिलाहरुको एक समूहले भिक्टोरियाको स्थानीय स्तर प्रतियोगितामा सहभागी हुने लक्ष्यका साथ् एक नयाँ टोली बनाएको छ। अनीता सापकोटा हिमालय महिला क्रिकेट टोलीकी कप्तान हुन् र तारा गैरे उक्त टोलीका प्रशिक्षक। आफ्नो टोलीको आगामी योजनाहरु बारे उहाँहरुले शिखा बस्नेत खड्कासँग गरेको कुराकानी।