SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा फ्लू सिजन सुरु हुँदा मे महिना सम्म खोप लगाउन आग्रह

Flu vaccination
Of the 1100 influenza-associated deaths recorded in 2017, 90 per cent were in the elderly. Source: AAP

ब्रिसबेन नामक एक घातक भाइरसका कारण यस वर्षको फ्लू सिजन खतरनाक साबित हुनसक्ने चेतावनी दिंदै अधिकारीहरुले आगामी मे महिना सम्ममा फ्लू विरुद्ध खोप लगाउन चिकित्सकहरुले आग्रह गरेका छन् | ११ सय भन्दा बढी मानिसहरुको मृत्युको कारण बनेको गए वर्षको फ्लू सिजनको जस्तो स्थिति दोहरिन नदिन खोप लगाउन जरुरी भएको अधिकारीहरु बताउंछन् | सन् २०१७ मा क्विन्सल्याण्डमा मात्र ५६००० भन्दा बढी मानिसहरु प्रभावित भएका कारण विश्व स्वास्थ्य संगठन द्वारा नामाकरण गरिएको ब्रिसबेन नामक भाइरस यस पटक घातक साबित हुनसक्ने अधिकारीहरुको चेतावनी रहेको छ|

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

ब्रिसबेन नामक एक घातक भाइरसका कारण यस वर्षको फ्लू सिजन खतरनाक साबित हुनसक्ने चेतावनी दिंदै अधिकारीहरुले आगामी मे महिना सम्ममा फ्लू विरुद्ध खोप लगाउन चिकित्सकहरुले आग्रह गरेका छन् | ११ सय भन्दा बढी मानिसहरुको मृत्युको कारण बनेको गए वर्षको फ्लू सिजनको जस्तो स्थिति दोहरिन नदिन खोप लगाउन जरुरी भएको अधिकारीहरु बताउंछन् | सन् २०१७ मा क्विन्सल्याण्डमा मात्र ५६००० भन्दा बढी मानिसहरु प्रभावित भएका कारण विश्व स्वास्थ्य संगठन द्वारा नामाकरण गरिएको ब्रिसबेन नामक भाइरस यस पटक घातक साबित हुनसक्ने अधिकारीहरुको चेतावनी रहेको छ|

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now