SKIP TO MAIN CONTENT

विश्वव्यापी शरणार्थी संख्या ७ करोड काट्यो, समाधान खोज्न पहल

Bangladesh. Four generations of Rohingya family living as refugees
Mohammad Ayub, 31, and Kismat Ara, 3, pose for a photo in his shelter. They are part of a family representing four generations of Rohingya refugees. Source: UNHCR

सन् २०१८ मा विश्वभर ७ करोड भन्दा बढीको संख्यामा मानिसहरु विस्थापित भएको राष्ट्र सङ्घीय शरणार्थी आयोगले आफ्नो वार्षिक प्रतिबेदनमा बताएको छ।


Published

Updated

By SBS Nepali, Bethan Smoleniec

Source: SBS



Skip to podcast episode content

सन् २०१८ मा विश्वभर ७ करोड भन्दा बढीको संख्यामा मानिसहरु विस्थापित भएको राष्ट्र सङ्घीय शरणार्थी आयोगले आफ्नो वार्षिक प्रतिबेदनमा बताएको छ।


यूएनएचसीआर का अनुसार २०१७ को तुलनामा गए वर्ष थप २८ लाख मानिसहरु विस्थापित भएका थिए। यसको मतलब, गए वर्ष लडाईका कारण प्रत्येक दिन झन्डै ३७ हजार मानिसहरु आफ्नो घर छाड्न बाध्य भएका थिए।

गए शनिबार जुन १६ देखि आगामी शनिबार जून २२ सम्म अस्ट्रेलियामा शरणार्थी सप्ताह मनाइदा राष्ट्रसङ्घीय रिपोर्ट सार्वजनिक भएको हो।

अस्ट्रेलियाली समुदायमा शरणार्थी पृष्ठभुमिका मानिसहरुले पुराएका सकारात्मक योगदान र उक्त समुदाय द्वारा सामना गर्नु परेका समस्याहरुबारे पनि ध्यानाकर्षण गराउन उक्त सप्ताहव्यापी अभियान संचालन हुने गरेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now