SKIP TO MAIN CONTENT

गुर्खा बिनिथ द ब्रेभरी: मान्छे मार्ने मात्र होइन बचाउने सैनिक पनि बहादुर हुन सक्छ

IMG_5507.jpg
Source: SBS / Sunita Pokharel

भिक्टोरिया क्रस पदक प्राप्त गर्ने पहिलो गोर्खा सैनिक कुलवीर थापा मगरको जीवनमा घटेको सत्य घटनामा आधारित चलचित्र 'गुर्खा बिनिथ द ब्रेभरी'को सिड्नीमा प्रिमियर गरिएको छ। चलचित्र सैन्य पेसामा मात्र नभई सम्पूर्ण नेपालीहरूको बहादुरी र बहादुरी भित्र रहेको दयालुपनलाई चित्रित गर्न सफल भएको धेरै दर्शकहरूको प्रतिक्रिया रह्यो।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

भिक्टोरिया क्रस पदक प्राप्त गर्ने पहिलो गोर्खा सैनिक कुलवीर थापा मगरको जीवनमा घटेको सत्य घटनामा आधारित चलचित्र 'गुर्खा बिनिथ द ब्रेभरी'को सिड्नीमा प्रिमियर गरिएको छ। चलचित्र सैन्य पेसामा मात्र नभई सम्पूर्ण नेपालीहरूको बहादुरी र बहादुरी भित्र रहेको दयालुपनलाई चित्रित गर्न सफल भएको धेरै दर्शकहरूको प्रतिक्रिया रह्यो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now