अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेवारी समुदायका मानिसहरूले नेपालमा हाल जारी “गुठी आन्दोलन”मा एकबद्दता जनाएका छन्। यसै सन्दर्भमा हामीले गुठी अस्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठलाई नेपालमा भइरहेको यो आन्दोलनमा अस्ट्रेलियामा बसिरहेका नेपालीले के कुरा बुझ्न आवश्यक छ भनेर सोधेका थियौँ। हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा “प्ले” बटन थिच्नुहोस्।
Share





