SKIP TO MAIN CONTENT

'उनले विश्व कप जितेको हैन' - प्रम टर्नबुल भन्छन लेबरको जीत ठुलो कुरा हैन

Labor Won the By-Election
Labor Party leader Bill Shorten celebrates with party workers after the by-election results. Source: AAP

"बिल शर्टनले विश्व कप जितेझैं खुसी मनाएको मैले देखें..तर त्यसबारे त्यस्तो हल्ला गर्नुपर्ने केहि कारण छैन", लेबर पार्टी द्वारा 'सुपर स्याटरडे' नाम दिएको पांच उप-निर्वाचन मध्ये चार वटामा जीत हासिल गरे पछि आफ्नो प्रतिक्रिया दिंदै प्रधान मन्त्री म्यालकल्म टर्नबुल। शनिबार २८ जुलाईको दिन भएका उक्त चुनावमा मतदाताहरुले गठबन्धन सरकारका नीतिहरुलाई असुइकार गरेको प्रष्ट भएको लेबर नेता बिल शर्टन बताउँछन्। तर प्रधानमन्त्री टर्नबुल चाहिं आगामी संघिय निर्वाचनले मात्र मतदाताहरुको बिचार प्रष्ट पार्ने जोड दिएका छन्। कसरी हेर्ने त उप-निर्वाचनको उक्त नतिजा? पत्रकार भरत राज पौडेलको बिचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

"बिल शर्टनले विश्व कप जितेझैं खुसी मनाएको मैले देखें..तर त्यसबारे त्यस्तो हल्ला गर्नुपर्ने केहि कारण छैन", लेबर पार्टी द्वारा 'सुपर स्याटरडे' नाम दिएको पांच उप-निर्वाचन मध्ये चार वटामा जीत हासिल गरे पछि आफ्नो प्रतिक्रिया दिंदै प्रधान मन्त्री म्यालकल्म टर्नबुल। शनिबार २८ जुलाईको दिन भएका उक्त चुनावमा मतदाताहरुले गठबन्धन सरकारका नीतिहरुलाई असुइकार गरेको प्रष्ट भएको लेबर नेता बिल शर्टन बताउँछन्। तर प्रधानमन्त्री टर्नबुल चाहिं आगामी संघिय निर्वाचनले मात्र मतदाताहरुको बिचार प्रष्ट पार्ने जोड दिएका छन्। कसरी हेर्ने त उप-निर्वाचनको उक्त नतिजा? पत्रकार भरत राज पौडेलको बिचार यस्तो छ।

भरत राज पौडेलसँगको पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now