SKIP TO MAIN CONTENT

होबार्टको पहिलो एनएफसीटी कप २०२१ मा आयोजक समूह विजयी

Hobart's Nepalese Football Club of Tasmania won the inaugural trophy
Hobart's Nepalese Football Club of Tasmania won the inaugural trophy Source: NFCT

टास्मानियाको राजधानी होबार्टमा आयोजना भएको पहिलो एक दिवसीय फुटबल प्रतियोगितामा नेपालीज फुटबल क्लब अफ टास्मानिया द्वारा मार्फा एफसीलाई ५- ० ले पराजित गर्दै १ हजार डलर नगद पुरस्कार प्राप्त गरिएको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

टास्मानियाको राजधानी होबार्टमा आयोजना भएको पहिलो एक दिवसीय फुटबल प्रतियोगितामा नेपालीज फुटबल क्लब अफ टास्मानिया द्वारा मार्फा एफसीलाई ५- ० ले पराजित गर्दै १ हजार डलर नगद पुरस्कार प्राप्त गरिएको छ।

कुल ८ स्थानीय क्लबहरुको सहभागितामा आयोजना भएको उक्त प्रतियोगितामा एक भिएतनामी क्लबको पनि उपस्थिति रहेको थियो।

प्रतियोगिता लगायत सबै भन्दा बढी गोल गर्न सफल हुने र सर्वश्रेष्ठ खेलाडीबारे थप जानकारी सुनौं एनएफसीटीका अध्यक्ष्य मनिष पोखरेल बाट।

कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्
Marpha FC from Tasmania were the runners up of NFCT Cup 2021 in Hobart
Marpha FC from Tasmania were the runners up of NFCT Cup 2021 in Hobart Source: NFCT

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now