Amrita Kharel speaks to SBS Nepali on her achievements against all odds Source: आभास पराजुली/एसबीएस
सन् २००६ मा अस्ट्रेलिया आउनु अगाडी अमृता खरेलले न आफ्नो जिल्ला बाहिर पाइला हालेकी थिइन् न अङ्ग्रेजी सिक्ने मौका नै पाएकी थिइन् तर १४ वर्षको अन्तरालमा उनले सबै बाधा व्यवधानहरू पार गर्दै आफ्नो जीवनमा अकल्पनीय परिवर्तन गर्न सफल भएको बारे उनले हामीसँग गरेको कुराकानी।