एक दशकदेखि मेलबर्नमा आयोजना हुँदै आएको र सिड्नीमा पनि गत केही वर्षदेखि सामुदायिक रूपमा मनाउन सुरु गरिएको छठ पूजा, कोभिड-१९ सम्बन्धी हाल जारी विभिन्न आदेशहरूका बिच कसरी सञ्चालन गर्ने तयारी हुँदैछ त भन्ने बारेमा मधेसी कम्युनिटी इन भिक्टोरियाका डा सुरेन्द्र रौनियार र एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाकी कञ्चन ठाकुरसँग गरिएको कुराकानी।
Share





